समाचार
शिवराज नगरपालिका आपतकालीन सेवा
जटिल गर्भवती अवस्था
शिवराज नगरपालिकाको बर्थिङ सेन्टरबाट सिफारिस गरिएका जटिल गर्भवती अवस्थाका लागि बुटवल वा भैरहवामा निःशुल्क एम्बुलेन्स सेवा।
एम्बुलेन्स
दमकल
वडा प्रहरी कार्यालय, चन्द्रौटा
नगर प्रहरी
सर्पदंश उपचार
गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रसम्म निशुल्क एम्बुलेन्स र उपचार खर्च निःशुल्क
विशेषज्ञ डाक्टर
कुन दिन कुन स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर आउने जानकारीका लागि तल हेर्नुहोस्: